दैलेखको महाबुलाई पर्यटन हब बनाउने मुख्यमन्त्री शाहीको घोषणा



दैलेख। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दैलेखको महाबुक्षेत्रलाई पर्यटन हब बनाउने बताएका छन्। महाबु—रारा जोडने सडकखण्ड सिलान्यास गर्न महावु पुगेका शाहीले यस्तो बताएका हु।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश पर्यटनको लागि सुन्दर हब भएको भन्दै महाबुको लेकले त्यसको प्रतिनिधित्व गर्ने बताए। जमुनाह, सुर्खेत, दैलेखको महाबु हुँदै रारा जोड्ने सडकको उद्घाटन र पदमार्ग शिलन्यास गरेका छन्।

फोटो-कुसेन्युज